खकेन्द्र केसी,

बैशाख ८ सल्यान

हिंसा र अपराध आफुले कहिले गर्न नहुने र यदि कसैले गर्छ भने त्यसको प्रतिरोध आफैले गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी,

बैशाख ८ सल्यान

हिंसा र अपराध आफुले कहिले गर्न नहुने र यदि कसैले गर्छ भने त्यसको प्रतिरोध आफैले गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

३ माघ २०८२, शुक्रबार
समाज

हिंसाको प्रतिरोध गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरु भनाई ।

८ बैशाख २०७४, शुक्रबार ०८:५४

खकेन्द्र केसी,

बैशाख ८ सल्यान

हिंसा र अपराध आफुले कहिले गर्न नहुने र यदि कसैले गर्छ भने त्यसको प्रतिरोध आफैले गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

जोखिममा रहेका बालबालिका लाई बाल संरक्षण, बाल उद्धार र सहयोग सम्बन्धि आज खलंगामा भएको एक दिने तालिमका सहभागिहरुले महिला तथा पुरुष र युवा, बयस्क तथा बालबालीकाहरुलाई एउटै रुपले हेर्नुपर्ने बताएका हुन । यदि कसैले आफुभन्दा सानो भनेर हेप्ने र हिंसात्मक काम गर्न खोज्नेलाई चुप लागेर बस्नुभन्दा त्यसको प्रतिरोध गर्नुपर्ने उनिहरुले बताएका छन् ।

अहिले नेपालमा महिला र बालबालिका सम्बन्धि विभिन्न ठाउँमा धेरै घटणा घट्ने गरेको  पाइन्छ । त्यस्तै सल्यान जिल्लामा पनि हिंमा, बलत्कार, जबरजस्तीकरनी, बालश्रम, बाल विवाह लगाएतका कामहरु धेरै हुने तर बाहिर कम मात्र मा आउने महिला तथा बालबालिका कार्यालय सल्यानले जानकारी दिएको छ ।  

सेभ द चिल्डे«न र दलित विकास समाज सल्यानको साझेदारीमा भएको कार्यक्रमको आयोजना महिला तथा बालबालिका कार्यालय सल्यानले गरेको थियो । तालिमको प्रशिक्षण महिला विकास अधिकृत राजकुमारी राईल र हरप्रेसका रामचन्द्र रेग्मीले दिएका थिए भने सहजिकरण DDS का गुमान सिंह नेपालीले गरेका थिए । तालिममा महिला तथा बालबालिका कार्यालय का कर्माचारी, जिल्ला बाल कल्यान समितिका सदस्यहरु विभिन्न मिडीयामा आवद्ध संचारकर्मीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’