टेक शाही/बैशाख ११, डोल्पा । हावाहुरि र चट्याङले क्षेति पुर्याएको रेडियो लिकँको मोबाइल टावर ११ दिन पछि सोमबार सूचारु भएको छ । 

बैशाख १ गते बेलुकी ५ बजेबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख ११, डोल्पा । हावाहुरि र चट्याङले क्षेति पुर्याएको रेडियो लिकँको मोबाइल टावर ११ दिन पछि सोमबार सूचारु भएको छ । 

बैशाख १ गते बेलुकी ५ बजेबा"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

चट्याङले क्षति गरेको डोल्पाको मोबाइल टावर ११ दिनपछि सुचारु

११ बैशाख २०७४, सोमबार ०९:०५


टेक शाही/बैशाख ११, डोल्पा । हावाहुरि र चट्याङले क्षेति पुर्याएको रेडियो लिकँको मोबाइल टावर ११ दिन पछि सोमबार सूचारु भएको छ । 

बैशाख १ गते बेलुकी ५ बजेबाट बन्द भएको मोबाइल इन्टरनेट सेवा ११ दिन पछि सोमबार दिउसोबाट सुचारु भएको हो । ५ वटा वडियू ३ वटा आइडियू५ वटा वडियू ३ वटा आइडियू मा चट्याङले क्षेति पुर्याए पछि मोबाइल र इन्टरनेट अबरुद्ध भएको हो । 

बैशाख १ गते चलेको अत्याधिक हाबा र पानि सँगै परेको चट्यागँले रसिको लेकमा रहेको रेडियो लिकँमा चट्यागँले ५ वटा वडियू ३ वटा आइडियू जुफाल दुनैको माइक्रोओयव लिकँको रिसिभर हुरिले हल्लाए पछि  मोबाइल र इन्टरनेट सेवा अबरुद्ध भएको दुर सञ्चार कार्यालय डोल्पाका टेक्नीसियन राज भट्टराइले जानकारि दिनु भयो । 

रेडियो लिकँको टावरमा क्षेति पुगे पछि प्राबिधिकले रसिमा गएर भएको क्षतिको बिवरण क्षेत्रलाइ जानकारि गराए पछि सामानहरु लयएर आउन र बनाउन गरि ११ दिन लागेको नेपाल टेलीकम नेपालगञ्ज क्षेत्रिय कार्यालयका सिनियर टेक्नीसियन सुर्य बहादुर थापाले जानकारि दिनु भयो । 

त्रिपूरा सुन्दरी नगरपालिकाको रसि लेकमा ४५ सय मिटरको उचाइमा रहेको रेडियो लिकँको टावरमा चट्याङले ५ वटा वडियू ३ वटा आइडियू क्षेति पुरयाएकोले यति लामो समय सम्म मोबाइल सेवा प्रदान गर्न नँसकेको निमित्त कार्यालय प्रमूख नवराज भट्टराइले बताउनु भयो । सदरमुकामबाट झण्डै ७ घण्टाको दुरिमा रहेको टावरमा समस्या आए पछि सजिलै सेवा प्रदान गर्न कठिन हुने पनि ट्टराइले बताउनु भयो । 

रेडियो लिकँका समस्या आए पछि त्रिपूरा सुन्दरी नगरपालिका र ठुली भेरि नगरपालिकाका सबै वडाका ग्राहाकहरु मर्कामा परेका हुन । सोमबार दिउसोबाट नमस्ते मोबाइल र एडिएसएल इन्टरनेट सेवा दुनैमा चलेको र जुफालमा स्काइ थ्रीजि सेवा र नमस्तेको मोबाइल सेवा सूचारु भएको तर दुनैमा स्काइ फोन सञ्चालन गर्न नँसकेको सिनियर टेक्नीसियन सुर्य बहादुर थापा बताउनु भयो । 

दैनिक लाखौको कारोवार गर्ने नेपाल टेलीकमले ११ दिन सम्म कुनै पनि सेवाको आर्थिक कारोबार गर्न नपाए पछि लाखौको क्षेति भोग्नु परेको टेक्नीसियन कृष्ण चापागाइले बताउनु भयो । चट्यागँ र हुरिले रेडियो लिकँमा गरेको क्षेतिले मोबाइल र इन्टरनेट अबरुद्द हुँदा सबै ग्रहाकमा परेको असरले नेपाल टेलीकमले ठुलो क्षेति ब्यहोर्नु परेको पनि चापागाइले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’