सागर शर्मा/ बैशाख ११, प्यूठान । झिमरुक गाउपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु गरिएको छ । 

पालिकामा अवस्थित बजार, गाँउबस्ति, खोला, विद्यालय लगायतको पुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/ बैशाख ११, प्यूठान । झिमरुक गाउपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु गरिएको छ । 

पालिकामा अवस्थित बजार, गाँउबस्ति, खोला, विद्यालय लगायतको पुर"/>

१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

झिमरुक गाउँपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु

११ बैशाख २०७४, सोमबार १२:१७


सागर शर्मा/ बैशाख ११, प्यूठान । झिमरुक गाउपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु गरिएको छ । 

पालिकामा अवस्थित बजार, गाँउबस्ति, खोला, विद्यालय लगायतको पुर्ण सरसफाइको लागि उक्त अभियान चलाईएको गाउपालिकाले जानकारी दिएको छ ।

खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरे प्रश्चात सन २०१७ सम्ममा पुर्ण सरसफाई यूक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएपनि पछिल्लो समय सुस्ताएकोले आभियानलाइ झकझकाउन स्थानियको सक्रियतामा पालिका सरसफाईको अभियान सञ्चालन गरिएको गाँउपालिकाका अधिकृत ताराकिरण केसिले जानकारी दिनु भयो ।

गाँउपालिकामा रहेको सम्पुर्ण वडामा हरेक सोमवार स्थानियको सक्रियतामा सरसफाइ गरिने छ । आज मच्छिढाँड बजार, झिमरुक नदि, गर्तन खोला लगायत स्थानमा सरसफाइ गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक आईएलटी-२० खेल्न कुशल मल्लले कति पाए पारिश्रमिक? आज दोहोरो अङ्कले बढ्यो सेयर बजार धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री