2026-10-18 05:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

बसन्तपुर बहुमुखी क्याम्पसमा आर्थिक समिति

बैशाख १३, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित बसन्त बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले गर्ने गतिविधिकालागि आर्थिक व्यवस्थापन गर्न हिमराज कटुवालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । 

समितिको सदस्यहरुमा विमला कार्की, खगेन्द्र लिम्बु, लिला दाहाल र दिलिप गुरुङ रहेका छन् । बुधबार क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा सबै विद्यार्थी संगठनहरुको भेलाबाट समिति गठन गरिएको समितिका संयोजक कटुवालले जानकारी दिनुभयो । 

सो समितिले क्याम्पसमा विद्यार्थीहरुले संयुक्त रुपमा गर्ने विभिन्न कार्यक्रमहरुकालागि आवश्यक पर्ने रकम संकलन तथा व्यवस्थापनको काम गर्नेछ । विद्यार्थीहरुको भेला कविता कार्कीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु