राम नारायण पंडित/बैशाख १३, सिरहा । मिर्चैया नगरपालिका भित्र सम्झौता अनुसार खानेपानीको पाइप बिछ्याउने काम भईरहेको टेक कन्सल्ट जोइन्ट भेन्चर इन्टिग्रेटेड कन्सल्टेन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/बैशाख १३, सिरहा । मिर्चैया नगरपालिका भित्र सम्झौता अनुसार खानेपानीको पाइप बिछ्याउने काम भईरहेको टेक कन्सल्ट जोइन्ट भेन्चर इन्टिग्रेटेड कन्सल्टेन"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा खानेपानीको पाइप सम्झौता अनुसार: सिएसई चौधरी

१३ बैशाख २०७४, बुधबार १४:३०

राम नारायण पंडित/बैशाख १३, सिरहा । मिर्चैया नगरपालिका भित्र सम्झौता अनुसार खानेपानीको पाइप बिछ्याउने काम भईरहेको टेक कन्सल्ट जोइन्ट भेन्चर इन्टिग्रेटेड कन्सल्टेन्टसले दाबी गरेका छन् । 

रामनगर मिर्चैया साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत मिर्चैया नगरपालिकामा खानेपानीको पाइप बिछ्याउने क्रममा मिर्चैया ५ स्थित बैशाख ११ गते स्थानियहरुले सम्झौता बिपरित काम भईरहेको भन्दै काममा अबरुद्ध गरेपछि यसलाई निगरानी गरिरहेका टेक कन्सल्ट जोइन्ट भेन्चर इन्टिग्रेटेड कन्सल्टेन्टस ईटहरी सुनसरीले बुधबार एक बिज्ञप्ती जारी गर्दै खण्डन गरेका छन् । 

स्थानियहरुले लगाएको आरोपमा कुनै सत्यता नरहेको र सम्झौता अनुसार नै काम भईरहेको कन्सल्टेन्टसका सिएसई गणेश कुमार चौधरीद्धारा जारी बिज्ञाप्तीमा उल्लेख रहेका छ । केहि संचारमाध्यममा आएको सामाचारमा प्रत्येक मिटर ९ सय ७० ग्रामको प्लाष्टिकको पाइप बिछ्याउने समझौता भएपनि कम तौल भएको पाइप प्रयोग गरेको स्थानियहरुले लगाएको आरोपमा कुनै सत्यता नरहेको र सम्झौता अनुसार काम भईरहेको कन्सल्टेन्टसका सिएसई चौधरीद्धारा जारी बिज्ञप्ती मार्फत दाबी गरिएको छ । 

सम्झौतामा आइएसओ ४४२७ अनुसार ७५ एमएम डायमिटर पिई १००, पिएन – ६ एसडिआर – २६ प्रतिमिटर ६७३ ग्राम उल्लेख भएकोले सोही अनुसार काम भईरहेको कन्सल्टेन्टसका सिएसई चौधरीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

यस आयोजनाका सम्पुर्ण कामहरु सम्झौता अनुसार भईरहेको बिज्ञप्ती मार्फत जनाईएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै