ललित बोहरा/बैशाख १४, डडेल्धुरा । डडेल्धुरामा चितुवाको छालासहित एक जनालाई पक्राउ प्रहरीले गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका ६ दुमडा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/बैशाख १४, डडेल्धुरा । डडेल्धुरामा चितुवाको छालासहित एक जनालाई पक्राउ प्रहरीले गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका ६ दुमडा ब"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा चितुवाको छालासहित एक जना पक्राउ

१४ बैशाख २०७४, बिहीबार ०६:३३


ललित बोहरा/बैशाख १४, डडेल्धुरा । डडेल्धुरामा चितुवाको छालासहित एक जनालाई पक्राउ प्रहरीले गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका ६ दुमडा बस्दै आएका ६० बर्षिय करबीर दत्त भट्टराई रहेका छन् । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले बुधबार राति पक्राउ गरेको भएपनी बिहीबार मात्र सार्बजनीक गरेको हो ।

 सेतो प्लाष्टीको बोरामा लुकाई छिपाई बिक्री गर्न अन्य स्थानमा लगीरहेको गोप्य सुचनाका आधारमा अमरगढी नगरपालिका ७ पोखरा बजार नजिकको पोखरी भने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी जनाएको छ ।  

 सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरीक्षक केशब जोशीको कमाण्डमा खटिएको टोलीले पक्राउ परेका भट्टराई साथवाट करिब ८ फिट ईन्च लम्वाई र २ फिट चौडाई भएको चितुवाको छाला बरामद गरेको हो ।

 पक्राउ परेका भट्टराईलाई बिहीबार आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी  कार्यालय डडेल्धुराले  चितुवाको छालासहित जिल्ला वन कार्यालय डडेल्धुरालाई बुझाईएको छ ।

 भट्टराईले २ बर्ष अगाडी स्थानिय जंगलमा गोली लागी मृत अवस्थामा फेला परेको चितुवाको छाला घरमा ल्याएको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद