खकेन्द्र केसी, अनलाइन तहल्का 

बैशाख १६ सल्यान 

जोखिममा रहेका बालबालिका लाई संरक्षण र सिफारिस संयन्त्र मार्फत सहयोग बिषयमा एक दिने तालिम आज खलंगामा सम्पन्न भएको छ । 

सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझेदारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी, अनलाइन तहल्का 

बैशाख १६ सल्यान 

जोखिममा रहेका बालबालिका लाई संरक्षण र सिफारिस संयन्त्र मार्फत सहयोग बिषयमा एक दिने तालिम आज खलंगामा सम्पन्न भएको छ । 

सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझेदारी "/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जोखिममा रहेका बालबालिका लाई सहयोग र संरक्षण सम्बन्धि तालिम ।

२०७४, १६ बैशाख शनिबार ००:३३

खकेन्द्र केसी, अनलाइन तहल्का 

बैशाख १६ सल्यान 

जोखिममा रहेका बालबालिका लाई संरक्षण र सिफारिस संयन्त्र मार्फत सहयोग बिषयमा एक दिने तालिम आज खलंगामा सम्पन्न भएको छ । 

सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझेदारी र महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा सुरु भएको तालिमको सहजिकरण रामचन्द्र रेग्मी, गुमान सिंह नेपाली, विमला सुवेदी लगाएतले गरेका थिए । तालिममा जिल्ला स्थित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मिको उपस्थित रहेको छ । 

तालिममा उपस्थीत व्यक्त्तीहरुले बाल बिबाह न्युनीकरण, बलबालीकालाई गाँस, बास, कपास लगाएतका कुरामा विषेश ध्यान पुर्याउनु पर्ने सहभागिहरुले बताएका थिए । कुनैपनि बालबालीका कुनै समस्याले बन्चीत भएमा तत्काल संबन्धीत निकाएले त्यस्तो अबस्थामा उद्धार गर्नुपर्नेमा उनिहरुले जोड दिएका थिए । सल्यानको अबस्था हेर्दाखेरी बाल बिबाह धेरै बढेको र त्यसमा आफन्तको प्रमुख हात रहने भएकाले पनि तत्कालै बालबिवाह रोक्नुपर्नेमा सहभागिले बताएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी