पर्वतमा हातहतियार संकलन हुदैं, हतियार नबुझाउनेलाई कारवाही

Posted on: 01 May, 2017


पर्वत/ आसन्न स्थानिय तहको निर्वाचन २०७४ को सुरक्षालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय पर्वत वाट ईजाजत लिई सर्वसाधरण जनताले आफ्नो व्यक्तिगत सुरक्षाका लागी प्रयोग गर्दै आएका बभिन्न खालका हातहतियारहरू जिल्ला प्रहरी कार्यालय, पर्वले संकलन गरी  राखेको छ ।

वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई  निष्पक्ष, शान्तिपुर्ण र भय रहित बातावरणमा सम्पन्न गर्न गराउनको लागी  हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम विभिन्न ब्यक्तिहरूसंग रहेको  ईजाजतपत्र प्राप्त हातहतियारहरू यही मिति २०७४।०१।१५ गते भित्र स्थानीय प्रहरी कार्यालयहरूमा अनिवार्य रुपमा बुझाउनुहुन भनी नेपाल सरकारले मिति २०७३ साल चैत १० गते राजपत्रमा प्रकाशित सुचना बमोजिम प्रहरीले हातहतियारहरू संकलन गरेको हो  । सोही अनुरुप यस कार्यालयले समय-समयमा सुचना प्रकाशित गरी मातहतसमेत वाट  संकलन गरेका २५ नाल हतियारहरूको बिबरण निम्न बमोजिम रहेको छ ।

 

सि.न.संकलन भएको प्रहरी ईकाईहतियारको किसिम/प्रकार
जिल्ला प्रहरी कार्यालय, पर्वत१२ बोर बन्दुक
,,१२ बोर १ नाले बन्दुक
,,एम २२ को २ नाले बृज लोडिङ बन्दुक
,,१नाले १२ बोरको ईटाली ग्रेड १ बन्दुक
,,१ नाले १२ बोरको सर्टगन
,,१ नाले १२ बोरको बन्दुक
,,२ नाले १२ बोरको बन्दुक
प्रहरी चौकी देउपुर , पर्वत१२ वोर १ नाले
,,१ नाले भरुवा बन्दुक
१०,,२२ konge  राईफल
११,,१२ बोरको बन्दुक
१२,,१ नाले भरुवा बन्दुक
१३,,२ नाले भरूवा बन्दुक
१४,,१ नाले भरुवा बन्दुक
१५,,१ नाले भरुवा बन्दुक
१६,,२ नाले भरुवा बन्दुक
१७,,१२ वोरको २  नाले बन्दुक
१८,,१२ बोरको १नाले बन्दुक
१९,,१२ बोरको १नाले बन्दुक
२०प्रहरी चौकी बाच्छाभरुवा बन्दुक
२१प्रहरी चौकी भुकताङ्लेभरुवा बन्दुक
२२,,भरुवा बन्दुक
२३प्रहरी चौकी ठुलिपोखरी१२ बोरको २ नाले
२४,,१२ बोरको १ नाले
२५,,१२ बोरको १ नाले

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!