सागर शर्मा/बैशाख १८, प्यूठान । प्यूठानमा क्रियाशिल पत्रकारहरुका लागि फिचर लेखन तालिम सोमबार देखि जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा सञ्चालन  गरिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशाख १८, प्यूठान । प्यूठानमा क्रियाशिल पत्रकारहरुका लागि फिचर लेखन तालिम सोमबार देखि जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा सञ्चालन  गरिएको "/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा पत्रकारहरुका लागि फिचर लेखन तालिम सञ्चालन

१८ बैशाख २०७४, सोमबार १३:३५


सागर शर्मा/बैशाख १८, प्यूठान । प्यूठानमा क्रियाशिल पत्रकारहरुका लागि फिचर लेखन तालिम सोमबार देखि जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा सञ्चालन  गरिएको छ । 

जिल्लाका क्रियाशिल पत्रकारको समाचारको रुपकको गुणस्तरीयता प्रदान गर्न तालिम सञ्चालन गरिएको महासंघका उपाध्यक्ष एलवी थापाले वताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजना तथा जिल्ला समन्वय समितिको कार्यालय प्यूठानको  सहयोगमा तालिम सञ्चालन गरिएको हो । 

तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले समयसंगै पत्रकारिताको तिव्र विकास भएका कारण पत्रकारितामा गुणस्तर तथा प्रभावकारितामा ध्यान दिनु पर्ने बताए । ब्यक्तिगत मुद्धाहरु पत्रकारितामा बढ्दै गएको भन्दै समाचार लेखाईमा  तथ्य परक समाचारलाई ध्यान दिन आग्रह गरे ।  

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष महाविर रानाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति कार्यालय प्यूठानका स्थानीय विकास अधिकारी इन्द्र प्रसाद बस्यालको आतिथ्यतामा  तालिमको उद्घाटन गरिएको हो । 

तालिममा २० जना पत्रकारहरुको सहभागिता रहेको छ  । तालिम २० गतेसम्म चल्ने पत्रकार महासंघ प्यूठानले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता