Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खेतमा गाडिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख १९, धनगढी ।</b> कैलाली जिल्लाको मध्यक्षेत्रमा रहेको साबिक पहलमानपुर गाविसको आम्बासामा फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार निष्क्रिय पारेको छ ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्दले बोराडाँडी ब्यारेकबाट गएको टोलीले उक्त बम निष्क्रिय पारेको बताउनुभयो । जङ्गल छेउको खेतमा गाडिएको अवस्थामा फेला परेको उक्त बम द्वन्द्वकालमा छाडिएको हुनसक्ने आशङ्का गरिएको छ । रासस&nbsp;</p>