पर्वत । आफ्नै सन्तानले त जेष्ठ नागरिकलाई सम्मान गर्न सक्दैनन भने अरुको के आश, तर पर्वत जिल्लामा क्रियाशिल सामाजिक संस्था पर्वत मिलन क्लबे जेष्ठ नागरिकलाई सम्मान गर्दै आफ्नो २९ औ बार्षिक तथा स्थापना दिवस मनाएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आफ्नै सन्तानले त जेष्ठ नागरिकलाई सम्मान गर्न सक्दैनन भने अरुको के आश, तर पर्वत जिल्लामा क्रियाशिल सामाजिक संस्था पर्वत मिलन क्लबे जेष्ठ नागरिकलाई सम्मान गर्दै आफ्नो २९ औ बार्षिक तथा स्थापना दिवस मनाएको छ ।

"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जेष्ठ नागरिकलाई सम्मान गरी बार्षिक उत्सव मनाइयो

२०७४, २२ बैशाख शुक्रबार ०३:५८

पर्वत । आफ्नै सन्तानले त जेष्ठ नागरिकलाई सम्मान गर्न सक्दैनन भने अरुको के आश, तर पर्वत जिल्लामा क्रियाशिल सामाजिक संस्था पर्वत मिलन क्लबे जेष्ठ नागरिकलाई सम्मान गर्दै आफ्नो २९ औ बार्षिक तथा स्थापना दिवस मनाएको छ ।

 जिल्लामा सामाजिक क्षेत्रमा मन, बचन र कर्मले लागौ भन्ने अभियानका साथ जुटेको पर्वत मिलन क्लबले आफ्नो २९ औ बार्षिक उत्सवको अबसरपारी जेष्ठ नागरिकलाई सम्मान गरेको छ । बार्षिक उत्सवको अबसरपारी क्लबले बर्ष ८६ का निला गिरी र बर्ष ८५ कि देउकुमारी लामिछानेलाई दोसल्ला, समान्नपत्रले सम्मान गरेको हो ।

बार्षिक उत्सवको अबसरमा क्लबले मिलन जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई उनीहरुकै निवासमा पुगेर सम्मान गरेको हो । सम्मानका साथै क्लबले फलफूल, हर्लिक्स लगायतका सामाग्री समेत हस्तान्तरण गरेको थियो ।

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p526x296/

सम्मानपछि बोल्दै निला गिरीले क्लबले आफ्नै आगनीमा आएर सम्मान गरेकोमा खुसि व्यक्त गरे । उनले क्लबले सामाजिक क्षेत्रमा देखाएको क्रियाशिलता र जेष्ठ नागरिकलाई सम्मान गरेकोमा धन्यबाद व्यक्त गरे । कतिपय जेष्ठ नागरिकलाई उनकै परिवारले बृद्धआश्रममा छोड्ने  गरेका छन् ।

क्बलका पूर्व अध्यक्ष बोधकुमार श्रेष्ठले राज्यले सम्मान गरेको जेष्ठ नागरिकले उनीहरुकै घरको आगानीमा सम्मान गर्न पाउँदा खुसि लागेको बताए ।

Image may contain: 6 people, people standing and outdoor

क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठले सामाजिक कार्यका लागि स्थापना भएको क्लब भएकोले हरेक  बर्ष एउटा न एउटा कार्यक्रमको आयोजना गरी मनाउने गरेको बताए । समाजलाई उत्प्रेरणा र सकरात्मक सन्देश प्रवाह गर्दै मन, बचन र कर्मले सेवामा लाग्नुनै क्लबको उदेश्य रहेको बताउँदै उनले आगामी दिनमा पनि यस्तै सामाजिक गतिविधिमा अग्रसर हुने बताए । क्बलका महासचिव विनोद वि. पोख्रेलको संचालनमा भएको कार्यक्रममा स्वागत क्लबका सदस्य भुवन विश्वकर्माले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी