Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रुखले किचेर एक १२ बर्षीय बालीकाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

धिराज आर.सी./जाजरकोट । बिहीवार चलेको हावाहुरीले रुख ढल्दा रुखले किचेर एक बालीकाको मृत्यु भएको छ ।

रुखले किचेर मृत्यु हुने बालीका कुशे गाउँपालीका ४ का जंगबहादुर शाहीकी १२ बर्षिय छोरी रमिता शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बिहीवार बिहान आफ्नै दिदी पुष्पा शाहीसंग बाटुल्यबजार पुगेर पुस्तक किनेर घर फर्किदै गर्दा गोयामा हावाहुरीले ढालेको रुखले किचेर घाईते भएकी रमितालाई उपचारका लागी स्वास्थ्यचौकी तर्फ लिदै गर्दा विचवाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।