पर्वत । नेपाली काँग्रेसबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका रामचन्द्र जोशीको घरमा बम फेला परेको विषयलाई लिएर पत्रकार महासंघले चार दिन पछि घटनाको बारेमा बोलेको छ ।

चार दिन पुग्दा समेत घटनाको बारेका केहि तथ्य बाहिर नआएको र महासंघ पुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँग्रेसबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका रामचन्द्र जोशीको घरमा बम फेला परेको विषयलाई लिएर पत्रकार महासंघले चार दिन पछि घटनाको बारेमा बोलेको छ ।

चार दिन पुग्दा समेत घटनाको बारेका केहि तथ्य बाहिर नआएको र महासंघ पुर"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बमकाण्डको चारदिनपछि महासंघ बोल्यो–सत्य तथ्य बाहिर ल्याउ

२४ बैशाख २०७४, आईतवार १२:१४

पर्वत । नेपाली काँग्रेसबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका रामचन्द्र जोशीको घरमा बम फेला परेको विषयलाई लिएर पत्रकार महासंघले चार दिन पछि घटनाको बारेमा बोलेको छ ।

चार दिन पुग्दा समेत घटनाको बारेका केहि तथ्य बाहिर नआएको र महासंघ पुर्व उपाध्यक्ष  गोपाल जिसीलाई समाचार लेखेको भरमा आशंका गरी हिरासतमा लिएपछि महासंघले चारदिनपछि घटनाको बारेमा तत्तकाल सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । आइतबार महासंघका अध्यक्ष छविलाल तिवारी र सचिव गणेश गिरीको संयुक्त हस्तक्षरसहितको विज्ञप्ती निकाल्दै महासंघले घटनाको बारमो सत्य तथ्य यथाशिघ्र बाहिर ल्याउनको लागि माग गरेको छ ।


विज्ञप्ती यस्ताे छ …
No automatic alt text available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता