पर्वत । नेपाली काँग्रेसबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका रामचन्द्र जोशीको घरमा बम फेला परेको विषयलाई लिएर पत्रकार महासंघले चार दिन पछि घटनाको बारेमा बोलेको छ ।

चार दिन पुग्दा समेत घटनाको बारेका केहि तथ्य बाहिर नआएको र महासंघ पुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँग्रेसबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका रामचन्द्र जोशीको घरमा बम फेला परेको विषयलाई लिएर पत्रकार महासंघले चार दिन पछि घटनाको बारेमा बोलेको छ ।

चार दिन पुग्दा समेत घटनाको बारेका केहि तथ्य बाहिर नआएको र महासंघ पुर"/>

२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बमकाण्डको चारदिनपछि महासंघ बोल्यो–सत्य तथ्य बाहिर ल्याउ

२४ बैशाख २०७४, आईतवार १२:१४

पर्वत । नेपाली काँग्रेसबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका रामचन्द्र जोशीको घरमा बम फेला परेको विषयलाई लिएर पत्रकार महासंघले चार दिन पछि घटनाको बारेमा बोलेको छ ।

चार दिन पुग्दा समेत घटनाको बारेका केहि तथ्य बाहिर नआएको र महासंघ पुर्व उपाध्यक्ष  गोपाल जिसीलाई समाचार लेखेको भरमा आशंका गरी हिरासतमा लिएपछि महासंघले चारदिनपछि घटनाको बारेमा तत्तकाल सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । आइतबार महासंघका अध्यक्ष छविलाल तिवारी र सचिव गणेश गिरीको संयुक्त हस्तक्षरसहितको विज्ञप्ती निकाल्दै महासंघले घटनाको बारमो सत्य तथ्य यथाशिघ्र बाहिर ल्याउनको लागि माग गरेको छ ।


विज्ञप्ती यस्ताे छ …
No automatic alt text available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप