माधव वेल्वासे/बैशाख २६, कपिलवस्तु । दलित महिलाहरुको व्यावसायमा स्थापित हुनुपर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।

कपिलवस्तुको चन्द्रौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/बैशाख २६, कपिलवस्तु । दलित महिलाहरुको व्यावसायमा स्थापित हुनुपर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।

कपिलवस्तुको चन्द्रौ"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

दलित महिलाहरु व्यावसायमा स्थापित हुनुपर्नेमा जोड

२०७४, २६ बैशाख मंगलवार १२:०५


माधव वेल्वासे/बैशाख २६, कपिलवस्तु । दलित महिलाहरुको व्यावसायमा स्थापित हुनुपर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।

कपिलवस्तुको चन्द्रौटामा १५ दिने व्यावसायिक डल तथा गुडिया उत्पादन सिप विकाश तालिम को उद्घाटन कार्यक्रम लाई सम्वोधन गर्दै यस्तो वताएका हुन ।

दलित महिलालाई व्यावसायमा तर्फ नदेखिदा पछाडि परिरहेको दलित महिला अगुवा मिना परियाले वताईन ।प्रमुख अतिथि समेत रहेकि परियारले तालिम वाट सिकेका कुरालाई व्याभारमा उर्तानुपर्नेमा जोड दिइन । दलित महिलाहरु अव सवै क्षेत्रमा सहभागि हुनुपर्ने समेत उनले वताईन ।

दलितको हक र अधिकार को लागि काम गर्दा भगत सर्वजित कारवाहिमा परेको र उनैको सम्झनामा यस वर्ष देखि प्रत्येक जिल्लामा एक सय जनालाई सिप विकास प्रर्वद्धन कार्यक्रम संचालन गरिएको हो ।घरेलु तथा साना उद्यँेग कपिलवस्तुको आयोजनामा संचालित तालिममा स्थानिय १५ जना दलित महिलाको सहभागि रहेको छ ।

हिमपत कृषि सहकारि र दियालो नेपालको व्यावस्थापनमा संचालन भएको उक्त तालिमको शाति वुढाले सहजिकरण गर्नेछिन ।दियालो नेपाल कि अधयक्ष कमला भुषाल को अध्यक्षता,महिला अधिकार कर्मि मिना परियारको प्रमुख आतिथ्यतामा र संचालन अग्नि सापकोटाको रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी