माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा जेठ १ गते सडक खाना महोत्सव तथा विविध साँस्कृतीक कार्यक्रम हुने भएको छ । 

आपसी मेलमिलाप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा जेठ १ गते सडक खाना महोत्सव तथा विविध साँस्कृतीक कार्यक्रम हुने भएको छ । 

आपसी मेलमिलाप"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुमा जेठ १ गते सडक खाना महोत्सव हुने

३० बैशाख २०७४, शनिबार १२:५३

माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा जेठ १ गते सडक खाना महोत्सव तथा विविध साँस्कृतीक कार्यक्रम हुने भएको छ । 

आपसी मेलमिलाप राखौ, सद्भाव बढाऔ, कला साँस्कृतीका संरक्षण गदैँ सडकमा खाऔँ, सडकमा नै रमाऔ भन्ने उदेश्यले कार्यक्रमको अयोजना गरीएको हो । 

विगत लामो समय देखी कला, साँस्कृती संरक्षण गर्दै आएको छमछमी कल्ला केन्द्रको अयोजनामा सडक खाना महोत्सव तथा विविध साँस्कृतीक कार्यक्रम गर्न लागीएको छमछमीका व्यवास्थपक सुमन पौडेलले जानकारी दिनु भयो ।

 सो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत वेजोड प्रस्तुती रहने छ । सडक महोत्सवमा विभिन्न परिकारको समेत स्टल रहने छ । 

सडक खाना महोत्सव तथा विविध साँस्कृतीक कार्यक्रममा आधुनिक तथा पप गायक कमल खत्री, आधुनिक तथा थारु गयक श्री निवास चौधरी, आधुनिक गायक दिपक भण्डारी, लोक गायक सन्दीप न्यौपाने, विधन कार्की,शुशिला विश्वकर्मा, लक्ष्मी रेग्मी, किरण खडका, शिव खनाल लगायत कलाकारहरुले मन्च तताउने बताइएको छ । साथै सो कार्यक्रममा नायक तथा मोडल सिर्जन पोखरेल, श्शयाम कुमार मिश्राको पनि प्रस्तुती रहने बता छमछमी कला केन्द्रले जनाएको छ । 

कार्यक्रम चन्द्रौटामा रहेको पन्चकञ्या कम्पलेक्सको ग्राउण्डमा हुने अयोजक सस्थाले जानएको छ । सडक महोत्सव जेठ १ गते सोमबार अपरन्ह् ४ बजे सुरु भई राती ११ बजे सम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता