५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यस्तो छ सल्यानका स्थानीय तहको पछिल्लो मत परिणाम

१ जेष्ठ २०७४, सोमबार ०४:१९

खकेन्द्र केसी/जेठ १, सल्यान । 

१. शारदा नगरपालीकाको मत परिणाम

मेयरका उम्मेदवार 

काँग्रेसका सुरेश अधिकारी ४१

एमालेका राम खड्की २३

माओवादीका प्रमोद श्रेष्ठ १४

राप्रपाका मननेव प्रधान १०

उपमेयर उम्मेदवार

काँग्रेसका सावित्रा ४३ 

एमालेका सरिता हमाल २३, 

माओवादीका झरणा बुढाथोकी ११

 २. दार्मा गाउँपालिका को मत परिणाम

अध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका निम बहादुर केसीले २०२

काँग्रेसका रामचन्द्र केसीले ९८

उपाध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका टिका वलीले २०२

एमालेका ६३ 

दार्मामा काँग्रेस एमाले समिकरण भएका थियो ।  

 ३. त्रिवेणी गाउँपालिका को मत परिणाम

अध्यक्षका उम्मेदवार

एमालेका लोकेन्द सिहं खड्का ५८

काँग्रेसका मान ब डाँगीले ३६ 

माओवर्दा केन्द्रका अध्यक्ष अजय रोका ३३

उपाध्यक्षका उम्मेदवार

एमालेका पवित्रा केसुी ५२ 

काँग्रेसका करुणा खड्का ४२, 

माओवर्दा केन्द्रका उपाध्यक्ष लिलावति बुढा ३४ 

 ४. कपुरकोट गाउँपालिकाको मत परिणाम

अध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका प्रकाश भण्डारी १८४

एमालेका भिम बहादुर सेन १८०

काँग्रेसका दुर्गा गिरी १६

 उपाध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका एलिना राना १९४

एमालेका तिला बुढा १७९

काँग्रेसका ओकी बोहरा १४

कपुरकोट गाउँपालिकामा जम्मा मतदाता ९८५८ मध्य ७३५३ मत खसेको थियो ।

 ५. ढोरचौर गाउँपालीकामा १००० मत गनणा गर्दाको मत परिणाम

माओबादी केन्द्रको ३६३

एमालेको ३५० 

काँग्रेसको २२८ 

ढोरचौर गाउँपालीकामा जम्मा ५१८७ मत खसेको थियो । 

 ६. बागचौर नगरपालीकामा आज ११ बजे बाट सुरु हुनेछ ।

 ७. कालिमाटी गाउँपालीकामा जम्म मतदाता १२१२४ मध्य बाट ८५२७ मत खसेको छ भने सबै मत पेटीका गाउँपालीकामा ल्याइएको छ मत गनना ९ बजे बाट सुरु हुने छ । 

 ८. छत्रेस्वरी गाउपालीकामा १२४२४ मत मध्य ८८९५ मत खसेको छ भने सबै मतपेटीका गाउँलीका केन्द्रमा ल्याइएको छ । मत गणना साढे ७ बजे बाटसुरु भएको छ । 

 ९. बनगाड कुपिन्डे नगरपालीकाको जम्म मतदाता १६३१५ मध्यबाट १२१०६ मत खसेको छ भने सबै मतपेटीका नगरपालीकाको केन्द्रमा ल्याइसकेको छ । सर्वदलीय बसेपछि मात्र मत गणना सुरु हुने छ । 

 १०. कुमाख गाउँपालीकामा भने १ नम्बर वडाको चुनाब स्थगीत भएकाले सो वडामा चुनाव भएपछि मात्रै गाउँपालीको मत गनणा हुने छ भने अरु सबै वडाको मत पेटीका गाउँपालीकाको केन्द्रमा ल्याएएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता