सास संवाददाता | जेठ ६, अर्घाखाँची | जिल्ला अदालत अर्घाखाँचीका  न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुँचसम्म न्याय क्षेत्र लाई पुर्याउनका लागि आफुहरु लागी परीरहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास संवाददाता | जेठ ६, अर्घाखाँची | जिल्ला अदालत अर्घाखाँचीका  न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुँचसम्म न्याय क्षेत्र लाई पुर्याउनका लागि आफुहरु लागी परीरहे"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

न्यायको पहुँच आम जनता सम्म पुर्याउन अदालत लागि परेको छ – न्यायाधीश बास्तोला

२०७४, ६ जेष्ठ शनिबार १२:०७


सास संवाददाता | जेठ ६, अर्घाखाँची | जिल्ला अदालत अर्घाखाँचीका  न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुँचसम्म न्याय क्षेत्र लाई पुर्याउनका लागि आफुहरु लागी परीरहेको बताउनु भएको छ । 

जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा  न्यायीक सचेतना अभियान अन्र्तगत बिद्यालयका  बिद्यार्थीहरुका लागी न्याय सम्बाद अन्र्तरक्रिया तथा अदालत अबलोकन कार्यक्रम मा मनतब्य राख्दै न्यायधिस बास्तोलाले यस्तो भनाई ब्यक्त गर्नु भएको हो ।  अदालतले गर्ने कामकारबाही र बिद्यार्थी मार्फत न्यायका कुराहरुलाई आम जनता सम्म लैजाने प्रमुख उद्धेश्यका साथ सचेतना कार्यक्रमको आयोजना गरीएको भन्दै बास्तोलाले अदालतबाट  जनतालाई प्रदानगरीने सेबा सुबिधामा कुनै प्रकारको ढिलासुस्ती हुन नदिन आफुहरु तत्पर रहेको बताउनु भयो । 

जनतालाई छिटो छरितो र जनमुखी न्याय दिनु अदालत को दायित्व भएको समेत उहाँले जानकारी गराउनु भएको थियो । युबाबर्ष रबीचित्र माध्यमिक बिद्यालय सन्धिखर्क १ हटारीनेटा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा सहायक जिल्ला न्यायधीबक्ता रोमकान्त ज्ञवाली, प्रहरी नायब उपरीक्षक एकनारायण कोईराला, बार ईकाइका सचिब जगनाथ भुसाल, अधिबक्ता बिजय खत्री, बैतनिक अधिबक्ता पबित्रा भट्टराई,पत्रकार महासंघका निबर्तमान अध्यक्ष शोभाखर पन्थी, पत्रकार श्याम घिमिरे,बिद्यालयका शिक्षक कमलराज जोसी,बिद्यार्थी ताराप्रसाद खनाल, सरस्वति भट्टराई लगायतले बिभिन्न बिषयबस्तुहरु माथी केन्द्रीत रहेर आ आफ्नो मनतब्य राख्नु भएको थियो । कार्यक्रम अदालतका नासु केशब प्रसाद भुसालको स्वागत मन्तब्य र सुचना अधिकारी टेकराज गैरेको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी