१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मोमबत्ती बनाउने तालिम सम्पन

११ फाल्गुन २०७२, मंगलवार ११:३०

mahila manchभाष्कर के. सी./फागुन ११, कञ्चनपुर । महिला तथा बालबालिका शसक्तीकरण मञ्च नेपालले दलित महिलाहरुको आर्थिक उनन्ती गर्ने सक्ने बनाउन, टेवा संस्थाको आर्थिक सहयोगमा २५ जना दलित महिलालाई ७ दिने मोमबत्ती तालिम दिएको छ ।

फागुन ५ गते देखि शुरु भएको उक्त कार्यक्रम फागुन ११ गते एक समारोह विच सम्पन भएको छ । बेतकोट नगरपालिका वडा नं.९ मा मोमबत्ती तालिम संचालन गरिए थियो । टेवा संस्थाको आर्थिक सहयोगमा दलित महिलाहरुको आर्थिक ससक्तीकरणका लागी आयोजना गरिएको हो ।

महिला तथा बालबालिका शसक्तीकरण मञ्चकी अध्यक्ष नन्दा चन्दको सभापतित्व रहेको उक्त कार्यक्रमा भीमदत्त नगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत हरि सिंह धामीको प्रमुख अथिती हुनुहुन्थ्यो त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघका सचिव हरि प्रसाद जोसी विशिष्ट अतिथिका रुपमा रहनु भएको थियो ।

तालिममा चन्द्र खडायतले प्रशिक्षण दिनु भएको थियो । समापन कार्यक्रममा मानवअधिकारका लागि एकल महिला समुह की अध्यक्ष भावना के.सी. मिडिया मञ्च नेपालका अध्यक्ष दिवान आग्री लगायतका ब्यक्तिहरुले मन्तव्य दिएका थिए कार्यक्रमको संचालन अम्बा दत्त तिवारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का