२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका शाखा सडकहरु सन्चालनमा आउनेक्रम जारी

२०७२, १५ भाद्र मंगलवार ०६:३३

डिवि विष्ट/भदौ १५, बझाङ ।  बझाङ जिल्लामा केही महीना देखी अबरुद्ध भएका जिल्लाका शाखा सडकहरु सन्चालनमा आउने क्रम जारी रहेको छ ।

केही महीना अगाडी देखी लगातार परेको बर्षाका कारण जिल्लाका सम्पुर्ण शाखा सडकहरुमा पहिरो जाँदा अबरुद्ध भएका थिए । जिल्लामा शाखा सडकहरु स्काईभेटर प्रयोग गरी सन्चालनका आउनेकाम जारी रहेको विभिन्न शाखा सडका उपभोत्ता समीतीका पदाधिकारीहरुले जानकारी दिनु भएको छ ।

आज जयपृथ्वी नगरपालीका भित्र रहेको मयान शाखा सडक सन्चालनमा आएको स्थानीय सुरेद्र रोकायाले जानकारी दिनु भएको छ । केही दिन अगाडी देखि सडक लाई सन्चालनमा ल्याउनको लागी स्काईभेटरको प्रयोग भएको र आज स्काईभेटरले काम सके पछि शाखा सडकमा सवारी साधन सन्चालनमा आएको रोकायाले बताउनु भयो ।

यसरी केही महीना देखी अबरुद्ध भएको शाखा सडक सन्चालनमा आएपछि ग्रामीण स्तरमा पाइने सामानको मुल्य कम हुने भन्दै स्थानीयहरु खुसि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा