१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लाको धार्मीक मेला आज विधिवत रुपमा समापन हुदै

१५ भाद्र २०७२, मंगलवार ०६:४०

डिवि विष्ट/भदौ १५, बझाङ । जिल्लामा सन्चालनमा रहेको जयपृथ्वी नगरपालीका तथा आसपासका जिल्ला र जिल्ला भरीका ब्याक्तीहरुले मनाउने विरीजात पर्व आज विधिगत रुपमा समापन भएको छ । ९ गते देखी सुरु भएको जात तथा पर्व आज समापन भएको स्थानीय दिपक जोशीले जानकारी दिनु भयो ।

जिल्लाका सुर्मा, दौलीचौर, लेकगाँउ, चौधारी, मौलाली, कडेल तथा जयपृथ्वी नगरपालीका का ब्यात्तलीहरु यो पर्व तथा जात विषेश तरीकाले मनाउने गर्दछन् भने जिल्लाका अन्य ब्याक्तीहरु समेत उक्त पर्व मान्ने चलन तथा परम्परा देखी चल्दै आएको छ । आज जयपृथ्वी नगरपालीकाको ठानाचौरमा सम्पुर्ण गाविस तथा जिल्ला भरीका ब्याक्तीहरु उपस्थित भै पर्व समापन गरीएको छ ।

जिल्लाको धार्मीक तथा पर्यटकीय स्थल सुर्मा सरोवर तालमा ९ गतेका दीन गएका स्थानीयहरु आजकै दिन ठानाचौरमा पुगी बाजा गाजा सहीत फाग , मागल , ढुस्का स्थानीय बाजागाजाका साथै डेउडा खेल खेलीर मानोरञ्जनाका साथ पर्व समापन भएको हो ।

आफ्नो एक चित्तीमनले मागेको फल तथा मनले चिताएको पुरा हुने भएको कारणले यो पर्व मनाईने गरीएको जिल्लका केही वृद्ध वृद्धाहरुको भनाई रहेको छ । जिल्लाको एक मात्र पर्यटकीय स्थलका रुपमा परिचत सर्मा सरोवर तालमा पुगी दर्शालु भत्तजनहरु नाने गर्दछन् । जिल्लाका तथा जिल्ला बाहीरका अन्य जिल्लाका बाजुरा, डोटी, अछाम, डडेल्धुरा, कञ्चनपुर र कैलालीका दर्शालु भत्तजनहरुको समेत पर्वका उपस्थित रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार