२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

रोकायाको शब पोष्टमाटमको लागी बाजुराको सदरमुकाम मार्तडीमा

२०७२, १५ भाद्र मंगलवार ०६:४४

डिवि विष्ट/भदौ १५, बझाङ । बाजुराको काँडा गाँउ विकास समिति वडा नम्बर ८ काँडामा हिजो मृत अवस्थामा फेला परेका बझाङ्ग जिल्ला गडराय गाविस वडानम्बर ५ स्थायी घर भएका शेर बहादुर रोकायाको सब जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा पोष्टमाटम भएको जिल्ला प्रहरी कार्यलय बाजुराका ईन्ष्पेटर दान बहादुर रोकायाले जानकारी दिनु भएको छ ।

१२ गते आफ्ना भाईलाई भेट्नको लागी काँडा गाविुसमा गएका सो ठाँउमा रोकाया मृत अवस्थामा फेला परेको पारीवारी स्रोतले जनाएको छ । मृतक रोकायाका भाई काँडा उमाविमा अध्यापन गराँउदै आएका ईन्स्पेटर दान बहादुर रोकायाले बताउनु भयो ।

ईन्स्पेटर रोकायाका अनुसार केही संकास्पद ब्याक्तीहरुलाई जिल्ला प्रहरी कार्यलय बाजुराले नियन्त्रणमा लिई अनुसन्धान सुरु भै सकेको जनाईएको छ । मृतकका आफन्तले ३ जना माथि कीटानी जाहेर गरेको ईन्स्पेटर रोकायाले बताउनु भएको छ जसमा काँडा गाविस वर्डा नः ५ का सुरेश सार्की, सो ठाँउ घर भएका सेर बहादुर विक र काँडा गाविसमा पसल गरी आउनु भएका पसले साहू ओकेन्द्र बहादुर सिहँ माथि कीटानी जाहेर गरेको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराले हामीलाई जानकारी दिए अनुरसार २ जना जिल्ला प्रहरी कार्यलयको नियन्त्रण रहेको र १ जना ओकेन्द्र बहादुर सिहँ फरार रहेका र खोजी कार्य जारी रहेको ईन्स्पेटर दान बहादुर रोकायाले रेडीयो बझाङ एफएम लाई जानकारी दिनु भएको छ । मृतकको पोष्टमाट पछि आज नै दासंस्कार गरीएको पारीवारीक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित