2026-06-16 11:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमको छातेढुंगा पुर्ण खोप सुनिश्चित गाउँ घोषणा

जेठ २८, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिका वडा नं. ५, छातेढुंगालाई पुर्ण खोप सुनिश्चित गाउँ भएको छ । चालु आर्थिक वर्षमा गाउँमा रहेका ४६ जना बालबालिकालाई सबै प्रकारका खोपहरुको मात्रा पुरा गरी पुर्ण खोप सुनिश्चित गरिएको हो । 

छातेढुंगा स्वास्थ्य चौकीले गाउँका सबै बालबालिकालाई खोपका मात्राहरु पुरा गरी पुर्ण खोप सुनिश्चित गरेको हो । यससँग छातेढुंगा पुर्ण खोप सुनिश्चित गाउँ घोषणा गर्ने आठराई गाउँपालिकाकै पहिलो बनेको छ । गाउँका ९ जना दलित, २५ जना आदिवासी जनजाति र १२ जना अन्य समुदायका बालबालिकाहरुलाई सबै प्रकारका खोप प्रदान गरी पुर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य चौकी प्रमुख उज्वल ठाकुरले जानकारी दिनुभयो । 

पुर्ण सुनिश्चित घोषणा कार्यक्रम गाउँस्तरीय खोप समन्वय समितिका अध्यक्ष केशरमान कन्दङवाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ