Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल अर्याल

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । निर्वाचन आयोगले सहसचिव नीता पोखरेल अर्याललाई नयाँ प्रवक्ता तोकेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्याललाई प्रवक्ताको जिम्मेवारी दिएको ।

‘मिति २०८१÷०७÷३० को निर्णयानुसार निर्वाचन आयोगको प्रवक्ता भई कामकाज गर्न सहसचिव श्री नीता पोखरेल अर्याल तोकिनु भएको व्यहोरा जानकारी गराइएको छ,’सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।