Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।