Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताए |

भूकम्प २.६ म्याग्निच्युड गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ |

काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण आएको छैन ।