टेक शाही/असार १८, डोल्पा । नेपाल बुद्धिजीवि परिशद डोल्पाको चौथो जिल्ला अधिबेशन समपन्न भएको छ । 

नेपाल बुद्धिजिवी परिशद केन्द्रीय सदस्य लाल प्रसाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/असार १८, डोल्पा । नेपाल बुद्धिजीवि परिशद डोल्पाको चौथो जिल्ला अधिबेशन समपन्न भएको छ । 

नेपाल बुद्धिजिवी परिशद केन्द्रीय सदस्य लाल प्रसाद"/>

2026-06-20 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाल बुद्धिजीवि परिषद डोल्पाको चौथो अधिबेशन सम्पन्न

2017-07-02


टेक शाही/असार १८, डोल्पा । नेपाल बुद्धिजीवि परिशद डोल्पाको चौथो जिल्ला अधिबेशन समपन्न भएको छ । 

नेपाल बुद्धिजिवी परिशद केन्द्रीय सदस्य लाल प्रसाद पोख्रेलको सँयोजकत्वमा चौथो अधिबेशनको समापन गरिएको हो । चौथो अधिबेशनबाट आँग बहादुर लामाको अध्यक्षतामा १९ सदस्यिय नयाँ कायै समितिको चयन भएको छ । नव निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारिहरुमा आँङ बहादुर लामा अध्यक्ष,नबिन बोहोरा उपाध्यक्ष,जुन कुमारि हिराचन कोषाध्यक्ष,ओम बहादुर चन्द सचिव,टेक बहादुर शाही सह­सचिव र अन्य १५ जना सदस्य गरि १९ सदस्यिय नेपाल बुद्धिजीवि परिशदको जिल्ला कार्य समितिको चयन भएको छ । 


जिल्लाका बुद्धिजीविहरुको उपस्थितिमा मैन बत्ति बालेर ब्यानर पढी जिल्ला अधिबेशनको उद्धघाटन गरिएको थियो । बुद्धिजिवीहरुले हाल सम्म पनि बिभिन्न क्षेत्रबाट पार्टिलाइ सहयोग गरेको र आगामि दिनमा पार्टिका लागि नयाँ रचनात्मक क्रियाकलापमा भुमिका खेल्ने नेकपा एमाले बैकल्पीक केन्द्रीय सदस्य हँश बहादुर शाहीले बताउनु भयो । स्थानिय तहमा पनि अतुलनिय भुमिका खेलेको र अबका दिनमा संघ र प्रदेशको निर्वाचनका लागि पनि बुद्धिजीवि परिशदले मूख्य मुभमिका खेल्ने पनि शाहीले बताउनु भयो । 


बुद्धिजीवि परिशदले पार्टिका लागि भनेर पार्टिको झण्डा नै नँबोके पनि महत्वपूर्ण भुमिका खेल्ने र जिल्लामा पार्टिलाइ कसरि चलाउने कसरि सक्षम बनाउन सकिन्छ भन्ने बारे प्रमूख भमिका खेल्ने नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त बहादुर रोकायाले बताउनु भयो । कुनै पनि जिल्लामा बुद्धिजिविको सर्क राम्रो हुनु पर्ने र जहाँ बुद्धिजिवि सर्कल राम्रो छ त्याँहा पाटि बलियो हुने भएकोले बुद्धिजीवि परिशद मुल खम्बा नै भएको बुद्धिजिवि परिदश केन्द्रीय सदस्य लाल प्रशाद पोख्रेलले बताउनु भयो । 


देश स्थानिय तहमा गएको र डोल्पा जिल्ला पनि ८ वटा स्थानय तहमा गएकोले अब बुद्धिजीवि परिशदले तत्काल कार्य यजना बनाउने र सबै ठाँउमा बुद्धिजीविहरुको सदस्य बढाउदै प्रभाबकारि रुपमा काये बिधिको लागु पर्ने नव निर्वाचित अध्यक्ष आङ बहादुर लामाले बताउनु भयो । बुद्धिजीवि परिशदको पहिलो बैठकले ६ जना मनोनित सदस्य मनोनित गरेको छ भने १५ सदस्यिय बुद्धिजीवि परिशदको सल्लाह्कार समितिको पनि गठन गरेको अध्यक्ष आङ बहादुर लामाले जानकारि दिनु भयो ।  


चौथो जिल्ला अधिबेशनबाट डोल्पा जिल्लाका सबै स्थानिय तहबाट प्रतिनिधित्व हुने गरि जिल्ला कार्य मितिमा चयन गरेको लामाले जानकारि दिनु भयो ।  भुगोल जाती र स्थानिय तह सबै बाट प्रतिनिधित्व भएको र अबका दिनमा पहिलेको भन्दा पनि प्रभाबकारि रुपमा लागी पर्ने र सबै कायृ समितिले यस्मा सहयोग गर्नेमा आफु बिश्वस्त भएको पनि नव निर्वाचित अध्यक्ष लामाले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ