2026-10-18 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

छात्रवृत्ति वितरण

प्रकाश धौलाकोटी/ भदौ १२, तेह्रथुम ।  जिल्लाको सुदाप गाउँ विकास समिति स्थित मच्छिन्द्र माविले शुक्रबार विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेकोे छ ।

विद्यालयले मावि दलित तर्फ ५ सयका दरले ३ जनालाई, आधारभुत तह दलित छात्रवृत्ति ४ सयका दरले ७ जनालाई, आधारभुत तह छात्रा छात्रवृत्ति ४ सयका दरले ४१ जनालाई, मावि तहका जेहनदार छात्रछात्रा ११ जनालाई १७ सयका दरले गरी जम्मा ४९ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर बस्नेतले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बस्नेतले विद्यालयको भौतिक, शैक्षिक, प्रतिवेदन सहित ४७ लाख रुपैयाँ बराबरको आयव्यय समेत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष टेकराज आंखेवा र शिक्षक अभिभावक संघका अध्यक्ष कुलबहादुर कार्कीले आफनो भनाइ राखे ।

कार्यक्रममा गत शैक्षिक शत्रमा जेहनदार, सरसफाइ र हाजिरीका अधारमा प्रथम, द्धितीय र तृतीय हुनेलाई स्टेशनरी पुरस्कार समेत प्रदान गरिएको शिक्षक सुजन आँखेवाले जानकारी दिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नइन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु