नन्द बहादुर/असार २२, मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालीको एक बिद्यालय खच्चर बस्ने गोठ बनाईएको छ । 

सोरुगाउँपालीका वडा नं एकमा पर्ने जनजोति उच्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर/असार २२, मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालीको एक बिद्यालय खच्चर बस्ने गोठ बनाईएको छ । 

सोरुगाउँपालीका वडा नं एकमा पर्ने जनजोति उच्च"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बिद्यालय बन्यो खच्चड गोठ

२२ असार २०७४, बिहीबार ०९:४६


नन्द बहादुर/असार २२, मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालीको एक बिद्यालय खच्चर बस्ने गोठ बनाईएको छ । 

सोरुगाउँपालीका वडा नं एकमा पर्ने जनजोति उच्च माध्यममिक बिद्यालयको कक्षा कोठामा खच्चर बस्ने गोठ बनाईएको हो ।  स्थानीयले आप्नै मनोमानी बिद्यालयमा खच्चर हुल्ने गरेका छन । बिद्यालयको भवनमै गाउँमा एक दुईजनाले अटेर गरी स्कुलमा खच्चड हुल्ने गरेका बिद्यालयका शिक्षक चक्र बहादुर सकारीले बताउनु भयो । 

उहाँका अनुसार स्कुल को घेरबार नभएकाले पनी छाडा बिद्यालय भएकाले कक्षकोठामा  खच्चड हुल्ने गरेका बताउनु भयो  । यसै बिच स्थानीयका अनुसार बिद्यालयमा खच्चड हुल्ने गोठ बनईनुमा बिद्यालय ब्याबस्थापन कमजोर भएकालेपनी यस्तो समस्या भएको बताएका छन । 

बिद्यालयको ब्याबस्थपन, बिद्यार्थीको भविष्यमाथी कसैको चासो नभएको र शिक्षकाले पनी बेवास्था गरेकाले स्थानीयले स्कुलमै खच्चड हुल्ने गरेको बताईएको छ । सोही जनजोति उच्च माध्यममिक बिद्यालयकमा छात्र,छात्रा गरी ४६५ जना बिद्यार्थाी अध्यन गदर्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ