नन्द बहादुर रोकाया/ असार २२, मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालीका अन्तरगत साविकका ७ गाबिसका जन्तालाई सरकारी सेवा दिन लिनको लागी २ दिन हिडेर सदरमुकाम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/ असार २२, मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालीका अन्तरगत साविकका ७ गाबिसका जन्तालाई सरकारी सेवा दिन लिनको लागी २ दिन हिडेर सदरमुकाम "/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नाम मात्रको ईलाका प्रशासन

२०७४, २२ असार बिहीबार १२:३३


नन्द बहादुर रोकाया/ असार २२, मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालीका अन्तरगत साविकका ७ गाबिसका जन्तालाई सरकारी सेवा दिन लिनको लागी २ दिन हिडेर सदरमुकाम गमगढी आउनु प्रर्ने बाध्यताबाट मुक्त बनाउने हिसाबले संन्चालन गरीएको सोरुकोट ईलाका प्रशासन कार्यालय हिजोआज नाम मात्रको भएको छ । 

सोरुकोटमा गहेको बर्ष स्थापाना गरिएको ईलाका प्रशासन कार्यलयमा सहयोगी बाहेक अन्य कर्मचारी नहुँदा अहिले ईलाका प्रशासन नाम मात्रको भएको हो । सोरु गाउँपालीकका साविकका सात गाबिस रारा, कालै, धैनकोट, फोतु, भिई, नार्थपू जिमाका जनताहरु सेवामा सहजता होस भन्ने हिसावले तामझाम गरी कार्यालय स्थापाना गरिएको भए पनि दुई महिनासम्म कार्यलयबाट दिने सेवा राम्रै भए पनि त्यसपछि कर्मचारी नबस्ने गरेकाले पुरानै तवरमा सेवा लिन गमगढी जाने गरेको  सोरु गाउँपालीका वडा नं १ का  कृष्णबहादुर शाहीले बताउनुभयो ।

यसैबीच मुगु जिल्लाको उत्तरी क्षेत्र सोरु गाउँपालीका स्थानीय सञ्चार सेबाबाट बञ्चित भएका छन् । 

सदरमुकाम गमगढिबाट २५ कोष टाढा रहेको साविकको जिमा गाबिसको सोरुकोटमा रहेको जिसिएम मोवाईल टावरमा एक सातादेखि अबरुद्ध भएपछि सोरु गाउँपालीका ७ गाबिसका सर्वसाधारण संचारसेवा बाट बञ्चित भएका हुन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी