2026-09-21 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। आज उधौली र योमरी पुन्हि पर्वको अवसरमा सार्वजनिक बिदा हो |

हरेक वर्षको मंसिर पूर्णिमाका दिन पर्ने उधौली पर्व मुख्य रुपमा किराँतहरूले मनाउने गर्छन्। यस दिन परम्परागत भेषभुष लगाएर किराँतीहरू सार्वजनिक स्थलमा भेला भएर पारम्परिक साकेला नृत्य प्रस्तुत गर्ने चलन रहीआएको छ।

त्यसैगरी आज काठमाडौं उपत्यका लगायत देशैभरीका नेवार समुदायले परम्परागत रुपमा योमरी पुन्हि मनाउने गर्छन्। नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो स्वरुप बनाएर त्यसभित्र चाकु, तिल, दूधको खुवा आदी राखेर पानीको बाफबाट योमरी तयार पारि खाने गरिन्छ।

यस पर्वको अवसरमा आज देशैभर सार्वजनिक बिदा समेत रहेको छ। त्यसकारण आज बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था, नेप्से लगायत सरकारी कार्यालयहरू बन्द रहनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल