२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पनि लोकतान्त्रिक फोरम पार्टीको स्थापना

८ फाल्गुन २०७२, शनिबार ०३:२६

bajhang ma pani foramसम्राट सिंह/फागुन ८, बझाङ । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा पनि लोकतान्त्रिक फोरम पार्टीको स्थापना भएको छ । शुक्रबार सदरमुकाम चैनपुरमा भेला भएको पार्टी कार्यक्रमले सन्तोष बिष्टको संयोजकत्वमा ११ सदस्ययी पार्टी स्थापना गरेको हो ।

जसमा उपाध्यक्षमा सुरेश रोकाया,सचिवमा नारायण धामी र सदस्यमा दल बहादुर ओखेडा,अशोक ओली,गगन थापा,शान्ति सुनार,दिनेश पुरी,प्रदिप खडका,उमेस थापा एवं डम्बर थापा रहेका छन ।

केन्द्रको सर्कुलर अनुसार सुदूरपश्चिमका पहाडि जिल्ला बाजुरा,अछाम, डोटी,डडेल्धुरा र बझाङमा पार्टी स्थापना भइ सकेको र बैतडी र दार्चुलामा पनि छिट्टै पार्टी स्थापना हुने लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य प्रेम विसीले बताए । उनले भने तराइका जिल्लामा पार्टीको राम्रो संगठन रहेको र पहाडि जिल्लामा संगठन बिस्तार नभएकाले ७५ जिल्लामा पार्टी संरचना बिस्तार हुनेछ ।

आजै पार्टी गठन भएपछि संञ्चालन भइरहेको जिल्ला परिषदको बैठकमा पनि आफ्नो पार्टीको सहभागिता हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा पत्राचार समेत गरेको छ । बझाङ जिल्लामा लोकतान्त्रिक फोरम पार्टीको स्थापना भएपछि हाल जिल्लामा १३ पार्टी पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य