नन्द बहादुर रोकाया/असार २४, मुगु । जिल्लाको उत्तरी सोरुगाउपालीकामा एक महिला आर्थिक अभावमा रोग पाल्न बाध्य भएकी छन । 

सोरुगाउपालीका वडा नं ११ धैनकोटकी औक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/असार २४, मुगु । जिल्लाको उत्तरी सोरुगाउपालीकामा एक महिला आर्थिक अभावमा रोग पाल्न बाध्य भएकी छन । 

सोरुगाउपालीका वडा नं ११ धैनकोटकी औक"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

आर्थिक अभावमा रोग पाल्न बाध्य छिन मुगुकी यी महिला

२०७४, २४ असार शनिबार १०:०४


नन्द बहादुर रोकाया/असार २४, मुगु । जिल्लाको उत्तरी सोरुगाउपालीकामा एक महिला आर्थिक अभावमा रोग पाल्न बाध्य भएकी छन । 

सोरुगाउपालीका वडा नं ११ धैनकोटकी औकला मल्ल आर्थिक अभावमा रोगपाल्न बाध्य भएकी हुन । उहा लाई पित्तथैलीमा पथ्थरी भएको छ तर आर्थिक अभावमा उपचार गराउन सक्नु भएको छैन । तिन बर्ष देखि औकला रोग संग लडी रहनु भएको छ  । 

अध्याधिक पेट दुखने रोगले ग्रसित औकला बारम्बार पेट दुखने गरेपछी केहि उपचार हुन्छकी भन्र्दै दुईदिनको पैदल यात्रागरी सदरमुकाम उपचार गर्न आएको र रारा अस्पतालमा चेकजाच गराउदा डाक्टरले पथ्थरी भएको र उपचार गर्न तराईमा जान सल्लाह दिएपनी आर्थिक अभावमा उपचार नगरी रोग पालेरै बाच्न बाध्यभएको दुखेसो गनुभयो । 

३ बर्ष अगाडी चेकजांच गराउदा पेटमा पथ्थरी  भएको थाहा पाएपनी आर्थिक अभावमा उपचार गर्न तराईमा जान सक्ने स्थिती नभएकाले नगहेको र घरेलु माध्यमकै तवर बाट उपचार भईरहेको उहाले बताउनुभयो । आर्थिक भय औषधी गर्न जानऔ  छैन त के गरु मर्नु बाहेक अरु केहि छैन उहाले भन्नुभयो । 


आफुले  अहिले अध्याधिक पेटदुख्न थालेपछी घरेलु उपचारका रुपमा हसियाका वाता हाल्ने गरेको र केहि थरक ( सन्चो ) हुने उहाको भनाई छ । उहाले रेडियो मुगु संग कुराकानी गदै घरमा कमाउने कोहि नभएकाले पनी यस्तो समस्या भएको बताईन । 

घरमा ६० बर्षका श्रीमान र एक अपाङग छोरो भएकाले पनी आर्थिक को जोहो गर्न नसकिएको दुखेसो गर्नुभयो । यसै बिच उहाले सबैमा आप्नो जिवन बचाईदिन आग्रह गरेकी छन । कोई कसैले सहयोग गरे आफु यो संसार बाच्ने र सहयोग नगरे आज हो कि भोली थाहा छैन आंखा रसाउदै औकलाले दुखेसो पोखिन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते