२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

५ दिने जिवन उपयोगि सिप तथा दौतरी शिक्षा कार्यक्रम अन्तरगत प्रशिक्षक ,प्रशीक्षण कार्यक्रम सम्पन्न

२०७२, ८ फाल्गुन शनिबार १०:१०

डिवि विष्ट/ फागुन ८, बझाङ । ४ गते बाट सन्चालन भएको जीवनउपयोगि सिप तथा दांैतरी शिक्षा कार्यक्रम अन्तरगत प्रशिक्षक , प्रशीक्षण कार्यक्रम सम्पन्न भएको छ । कैलालीको होटेल डीभोटीमा सन्चालन भएको उक्त कार्यक्रममा ६ वटा जिल्ला बझाङ, बैतडी, बाजुरा , जुम्ला, डोटी अछामका गरी जम्मा ३० जना को सहभागीता रहेको थियो ।

bajhang

जीवन उपयोगि सिप तथा दौतरी शिक्षा मार्फत ६ वटै जिल्लामा रहेका बाल क्लबका भाई बहीनीहरुमा हुने प्राकृतीक प्रकोपको सम्भावित जोखीम न्युनिकरण गर्न सक्षम बनाउने उदेश्यले तालीमको आयोजना गरीएको तालीमका प्रशीक्षक प्रकाश काईरालाले बताउनु भयो ।

कन्र्सोटियम नेपालले आयोजना गरेको सो कार्यक्रमले ६ वटा जिल्लाका १५० भाई बहीनीहरुलाई जिवन उपयोगी सिप तालीम प्रदान गरीने युनीसेफप्रतिनीधी ईन्दीरा काईरालाले जानकारी दीनु भयो ।

५ वटा कन्सोर्टीयम सदस्य संस्था मार्फत सम्बन्धित कार्य क्षेत्रमा काम गर्ने ३० जना सदस्य संस्थाका प्रतिनिधीहरुलाई प्रशिक्षण प्रशिक्षक जिवन उपयोगी सीप तथा दौंतरि शिक्षा प्रदान गरीने भएको कन्र्सोटीयम प्रतिनिधी सरोज आचार्यले जानकारी दिनु भयो ।

तालिममा सहभागी विरेन्द्र खड्काले आफुले गरेका अनुभवहरु भोगाई सुनेका कुराहरु प्रतिबिम्वित गर्यो भने निस्कर्षमा पुग्नु पर्ने र निर्णय दिनु पर्ने कुरा सिकेको र सो कुरा लाई ब्यावहारमा उतार्ने समेत बताउनु भयो ।
त्यस्तै तालीममा सहभागी बसन्ती अवस्थिले बालबालीकाको सवालमा काम गर्दा बाल बालीकाहरुलाई नै बढी भन्दा बढी गहीराईमा जानु पर्ने तथा बाल बालीकाको सवालहरुमा निर्णय गर्ने जिम्मा बालबालीकालाई नै दीनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै