असार २४, बुटवल । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा जागरण मिडिया सेन्टरको आयोजनामा बुटवलमा भएको पाँच दिने नेतृत्व विकास तालिम समापन गरिएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २४, बुटवल । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा जागरण मिडिया सेन्टरको आयोजनामा बुटवलमा भएको पाँच दिने नेतृत्व विकास तालिम समापन गरिएको छ । 

<"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

पाँच दिने नेतृत्व विकास तालिम सम्पन्न

२०७४, २४ असार शनिबार १२:१४


असार २४, बुटवल । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा जागरण मिडिया सेन्टरको आयोजनामा बुटवलमा भएको पाँच दिने नेतृत्व विकास तालिम समापन गरिएको छ । 

तालिमको एक कार्यक्रमको आयोजना गरी शनिवार सामापन गरिएको हो ।  तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका की उप मेयर गुमादेवी आचार्यले महिलाहरुको नेतृत्व, क्षमता अभिवृद्धिको लागि आगामी दिनमा नगरपालिकाले विगतको भन्दा ठोस योजना अगाडी ल्याउने जानकारी दिएकी थिईन् । 

कार्यक्रममा पुर्व सांसाद तथा जागरण मिडिया सेन्टरका अध्यक्ष विनोद पहाडीले सिकेको सिप व्यवहारमा उतार्नको लागि अग्रह गरे । बुटवल उपमहानगरपालिकाका बरिष्ठ सामाजिक  शाखा अधिकृत दामोदर ज्ञवालीले महिला, वालवालिका तथा अपाङ्गता भएका व्याक्तिहरुको लागि लक्षित समुह निर्धारण गरि विनियोजित बजेटबाट विभिन्न कार्य हुदै आएको जानकारी दिएका थिए । उनले त्यसको लागि बढि भन्दा बढि जनसहभागीताको खाँचो औल्याए । कार्यक्रममा राष्ट्रिय समाचार समितिका लुम्बिनी अञ्चल प्रमुख भरत केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष  यानेन्द्र जिसी, महिला स्वयम सेविका संयोजक माया गौतम, सहभागी मिना ज्ञवाली, रेडियो जागरणका  स्टेशन प्रमुख विनोद परियार लगायतले बोलेका थिए । 

तस्वीर पनि छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा