१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अफिमको साग खाँदा दिदि बहिनीको मृत्यु

९ फाल्गुन २०७२, आईतवार ०७:५५

सम्राट सिंह/ फागुन ९, बझाङ । अफिमको साग खाँदा बाँझ गाविस १ सुदाडामा दुई दिदि बहिनीको मृत्यु भएको छ । आफिमको साग खाँदा शनिबार राती बैतडी जिल्लाको चुवागड गाविस घर भएका बर्ष ११ कि आरती चन्द र बर्ष ८ की अनिता चन्दको मृत्यु भएको हो । विद्यालय पढ्न बिगत दुई बर्ष अघि देखि नै दुवै दिदिबहिनी माउलीघर सुदाडा बस्दै आएकी थिइन् ।

आरती शिक्षादोय उमावि बागथलामा कक्षा ६ मा अध्ययरत छात्रा हुन भने अनिता घण्टेश्वर प्रावी मा कक्षा २ मा अध्ययनरत छात्रा हुन । सँगै साग खाएर सुतेकी धना देवि मल्ल पनि बेहोस अवस्थामा रहेको परिवार स्रोतले जनाएको छ ।

राती अफिमको साग खाएर परिवार सँग सुतेकी बालिका बिहान मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भएको प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए । उनले भने घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का