१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

क्रान्तिकारी माओबादी जिल्ला समीती बझाङको बैठक सम्पन्न

११ फाल्गुन २०७२, मंगलवार ०२:४८

डिवि विष्ट/फागुन ११, बझाङ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओबादी जिल्ला समीती बझाङको विभिन्न निर्णयका साथ बैठक सम्पन्न भएको छ ।

सोमबार जिल्लाको सदरमुकाम चैनपुरमा पार्टीका केन्दीय सदस्य तथा जिल्ला संयोजक आनन्दलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठेकले जनबर्गिय संगठनको विस्तार गर्नुका साथै केन्दले ठोस गरेका् जनजागारण तथा संगठन सुदृढ विस्ता अभियानलाई जिल्ला भरी सन्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै अभियानको क्रममा जिल्ला भरी पार्टी जनबर्गीय संगठनको गठन, पनरगठन र संघर्षका काममा राष्टीय स्वधिनताका पक्षमा अघोषीत नाका बन्दी कालो बजारी तस्करी, महंगी र भ्रष्टचारको भन्डाफोर गर्ने र प्रतिगामी संसदीय ब्यावस्थाको विरोध र नयाँ जनबादी क्रान्तिको पक्षमा जनतालाई प्रशिक्षीत तथा परीचालन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारी केन्दीय सदस्य तथा जिल्ला ईन्चार्ज कमल विकले जानकारी दिए ।

बैठकमा जिल्ला संयोजक विक्रम खड्का, केन्दीय सदस्य देबकी मल्ल अतिथीको रुपमा उपस्थित भएको सो कार्यक्रममा पार्टीका कार्यक्रता लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का