पर्वत, २५, असार । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, २५, असार ।
८ माघ २०८२, बुधबार
पर्बत - PBT

शिक्षक पौडेलको दबाबमुलक शवयात्रामा स्थानीय र प्रहरीबीच झडप

२५ असार २०७४, आईतवार ०९:१२

पर्वत, २५, असार । कुश्मा नगरपालिका पाङ–१ घर भई आईबल एकेडेमीमा पढाउने शिक्षक मृत्यु प्रकरणमा संलग्नलाई कार्वाहीको माग गर्दै स्थानीयले सदरमुकाम कुश्माबजारमा दबाबमुलक शवयात्रा गर्न खोज्दा प्रहरी र स्थानीयका बीच झडप भएकाे छ ।



शवयात्राका क्रममा स्थानीयले दबाब सिर्जना गर्न सडक बन्द गराएपछि प्रहरीले लाठीचार्ज गरेको शवयात्रामा सहभागी रामकृष्ण बैरागीले जानकारी दिए ।यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहर िनायव उपरिक्षक शेखर खनालका अनुसार स्थानीयले गरेको सडक जाम गराउँदा स्थानीयले नै ढुङ्गामुढा हानेपछि एकजना म्यादी प्रहरी घाईते भएको बताएका छन् । साविकको पाङ, खुर्कोट र कुश्माबजारबासीको सहभागितामा  जिल्ला प्रहरी कार्यालय देखी पर्वत जिल्ला अदालतसम्म शबयात्रा गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने