पर्वत : अविरल वर्षासँगै आएको खोलाले मोटरसाइकलसहित बगाउँदा पर्वतमा एकजना गम्भीर घाइते भएका छन्। कुश्मा बजारबाट बागलुङ जाँदै गर्दा अर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत : अविरल वर्षासँगै आएको खोलाले मोटरसाइकलसहित बगाउँदा पर्वतमा एकजना गम्भीर घाइते भएका छन्। कुश्मा बजारबाट बागलुङ जाँदै गर्दा अर्"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोटरसाइकल तार्ने क्रममा खोलाले बगाउँदा पर्वतमा एक गम्भीर

२०७४, २५ असार आईतवार ०९:२०

पर्वत : अविरल वर्षासँगै आएको खोलाले मोटरसाइकलसहित बगाउँदा पर्वतमा एकजना गम्भीर घाइते भएका छन्। कुश्मा बजारबाट बागलुङ जाँदै गर्दा अर्मादी खोलाले बगाउँदा पर्वतकै कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ घर भएका २६ वर्षीय प्रकाश पौडेल घाइते बनेका हुन्।

कल्भर्टमाथि उर्लेर आएको भेलमा मोटरसाइकल कटाउने प्रयास गरेको अवस्थामा खोलाले ग ५ प २२७५ नम्बरको बाइकसहित उनलाई पल्टाएको थियो। बाइक पल्टिएसँगै बाइकबाट हाम फाल्ने क्रममा उनी पानीको गहिरो खाडलमा परेको र दायाँ कोखामा गम्भीर चोट लागेपछि उनलाई जिल्ला अस्पताल पर्वतमा ल्याइएको थियो। तर, उनको उपचार पर्वतमा सम्भव नहुने भएपछि तत्काल नै मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको जिल्ला अस्पताल पर्वतका प्रहरी जवान पूर्णबहादुर भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने