बर्दियामा चट्याङ लागेर एकको मृत्यु

Posted on: 09 Jul, 2017

असार २५, बर्दिया । बाह्रबर्दिया नगरपालिका–८ और गाउँका ४८ वर्षीय शुक्ला थारूको चट्याङ लागेर मृत्यु भएको छ । 

खेत जोतिरहेका बेला खसेको चट्याङले उनको मृत्यु भएका हो । चट्याङले धानको बीउलाई धेरै क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!