२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा खोलाले बगाएर तीनजना बालक वेपत्ता

२०७४, २५ असार आईतवार ११:०६

असार २५, बझाङ । बझाङमा खोलाले बगाएर तीनजना बालक वेपत्ता भएका छन् ।

शनिबार बिहान ११ बजे खोलाले बगाउदा तीनजना बालक बेपत्ता भएका हुन् । बझाङको काँडा गाँउपालिका–२ धलौन बस्ने १५ वर्षका लोकेन्द्र बोहरा, १४ वर्षका धिरेन्द्र बोहरा र १६ वर्षका उज्वल बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

दिदीको घरबाट आफ्नो घर फर्कने क्रममा काँडा गाँउपालिका–२ मा पर्ने घाँटखोला तर्ने क्रममा काठेपुल भाँच्चिएर तीनजना बालक वेपत्ता भएका हुन् । खोलामा परी बेपत्ता भएका तीनै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने