८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा वडा सचिव तथा सञ्चारकर्मीका अनुशिक्षण कार्यक्रम सम्पन्न

२६ असार २०७४, सोमबार ०१:१३

असार २६, डडेल्धुरा । वडा सचिव तथा सञ्चारकर्मीका लागि लैङ्गिक मुल प्रवाहिकरण सम्बन्धी अनुशिक्षण कार्यक्रम आइतबार डडेल्धुरामा सम्पन्न भएको छ ।

कार्यक्रममा लैङ्गिक मुल प्रवाहिकरण र महिला अधिकारको बारेमा जानकारी गराइएको थियो ।

सरकार स्थानीय संरचनामा गईसके पछि स्थानिय स्तरबाट महिलाका अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा वडा सचिवसंग गरिएको हो ।

महिला तथा बालवालिका कार्यालय डडेल्धुराको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा जिल्लाका विभिन्न वडाका वडा सचिव पत्रकार लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार