असार २६, बुटवल । एम्स मावि बुटवलको आयोजनामा व्यवस्थापन संकायको महत्व उपयोगिता अवसर र चुनौतिको विषयमा अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाले नवआगन्तुक विद्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २६, बुटवल । एम्स मावि बुटवलको आयोजनामा व्यवस्थापन संकायको महत्व उपयोगिता अवसर र चुनौतिको विषयमा अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाले नवआगन्तुक विद्य"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

एम्समा व्यवस्थापन संकायको महत्व विषयमा अभिमुखिकरण

२०७४, २६ असार सोमबार १६:१०


असार २६, बुटवल । एम्स मावि बुटवलको आयोजनामा व्यवस्थापन संकायको महत्व उपयोगिता अवसर र चुनौतिको विषयमा अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाले नवआगन्तुक विद्यार्थीहरुको सहभागीतामा उक्त कार्यक्रम गरेको हो । 

एम्स एकजुकेशन फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत गोपाल प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कैलाश विकास बैंक बुटवल शाखाका अध्यक्ष ज्ञानेन्द्र गिरी ले विद्यार्थीहरुको लागि व्यवस्थापन विषय अहिलेको सन्र्दभमा समय सापेक्षा र रोजगारमुलक भएको बताएका थिए । उनले बैंक तथा अन्य वित्तिय संस्थाहरु स्थापना हुने लहर चलेको र स्थानिय निकय संघीय संरचनामा देश गएको कारण यसको महत्व अझै बढेको बताएका थिए ।

कार्यक्रममा एम्स मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने एम्स कलेज बुटवलका प्रमुख दिपक ढाकालको विशिष्ठ आतिथ्यता  रहेको थियो ।


कलेजका उच्च मावि संयोजक विनोद शाक्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा  प्रध्यापकहरु कार्यक्रममा विषयगत रुपमाः प्रध्यापकहरु दुर्गा भुषाल, सुरेन्द्र राज ज्ञवाली, शिवराज पंगेनी, विष्णु प्रसाद पाण्डे, बुद्धि कुँवरले, गोविन्द गाहा, आ आफ्नो विषयगत प्रस्तुतीकरण समेत गरेका थिए ।

सञ्चालक समिमित सदस्य तथा प्राध्यापक गोविन्द शर्मा बस्याल को सञ्चालमन भएको कार्यक्रममा  विद्यार्थीहरुले विभिन्न सास्कृतीक कार्यक्रम समेत प्रस्तुती गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने