असार २७, कास्की । पोखरा महानगरपालिकास्थित चंखपुरको हर्पन खोलामा माछा मार्न गएका दुई युवा हराएपछी उनीहरुको खोजीमा गएका एक प्रहरी जवान पनि डुबेका छन् । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २७, कास्की । पोखरा महानगरपालिकास्थित चंखपुरको हर्पन खोलामा माछा मार्न गएका दुई युवा हराएपछी उनीहरुको खोजीमा गएका एक प्रहरी जवान पनि डुबेका छन् । <"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको हर्पन खोलामा हराएका युवाको खोजीमा संलग्न प्रहरी पनि डुबे

२०७४, २७ असार मंगलवार ०३:४८


असार २७, कास्की । पोखरा महानगरपालिकास्थित चंखपुरको हर्पन खोलामा माछा मार्न गएका दुई युवा हराएपछी उनीहरुको खोजीमा गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । 

हराइरहेका मध्ये पोखरा लेखनाथ महानगरपालिका–३ नदीपुरका ललित पुन भेटिएपछी उनलाई निकाल्न गएका प्रहरी जवान पर्बत घर भई हाल पशिचम ससस्त्र प्रहरी गण पोखरामा कार्यरत बल बहादुर कुवर डुबेका थिए ।

कुवरलाई तत्काल उद्दार गरि उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएका छन । 

पोखराबाट ७ जनाको समूह माछा मार्न गएकोमा पामे नजिकैको चंखपुरस्थित खोलाले बगाएर सोमबार दुई जना बेपत्ता भएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने