१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

गणेश मन्दिरको उद्घाटन तथा प्राणप्रतिस्थापन कार्यक्रम सम्पन्न

१ आश्विन २०७२, शुक्रबार ०४:२३

प्रकाश धौलाकोटी/असोज १, तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङको केउरेनी लाइनमा निर्माण गरिएको गणेश मन्दिरको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

t

मन्दिरको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले गणेश चतुर्थीको अवसरमा विहीबार उद्घाटन तथा प्राणप्रतिस्थापन गर्नुभएको हो । स्थानीय मोतीमान श्रेष्ठले साढे ५ लाख रुपैयाँ बढी पर्ने जग्गा दान गरेपछि विभिन्न समाजसेवी व्यक्तित्वहरुको सहयोगमा मन्दिर निर्माण गरिएको हो ।

मन्दिर निर्माणका लागि समाजसेवी नैन पयांगुले २ लाख ४७ हजार ७ सय ७७ रुपैयाँ, समाजसेवी छत्रप्रसाद रिमालले ३५ हजार ५ सय ५५ रुपैयाँ र इन्द्रदल गुल्म तेह्रथुमको ७२ हजार रुपैयाँ निर्माण सहयोग तथा श्रमदान १६ हजार ९ सय रुपैयाँ रहेको गणेश मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बरालले बताउनुभयो ।

उद्घाटन कार्यक्रमका अवसरमा मन्दिरमा पुजा आजा तथा भजनकिर्तन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन दुई विधेयक प्रमाणीकरण नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु सोक्लामा चट्टान आरोहण महोत्सव हुने भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने सुस्ता झोलुङ्गे पुल जोखिममा साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरे प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र