खकेन्द्र केसी

असार २८, सल्यान । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

असार २८, सल्यान । 

८ माघ २०८२, बुधबार
समाज

राजकुमार श्रेष्ठ संगै अपहरणमा परेका रणबहादुरको शव फेला

२८ असार २०७४, बुधबार ०४:३६

खकेन्द्र केसी

असार २८, सल्यान । 

तुलसीपुरका प्रतिष्ठीत व्यापारी स्व.राजकुमार श्रेष्ठ संगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि शव फेला परेको छ । 

सल्यान छत्रेश्वरी ४ झिम्पेको खर्सुगैरा जंगलमा आज विहान उनको शव फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाले बताएको छ । जिल्ला प्रहरी सल्यानको आदेश अनुसार प्रहरी र केहि स्थानीय त्यहा पुग्दा ढुङगाको विच भागमा शब फेला परेको छ । राजकुमार श्रेष्ठको शव फेला परेको ठाउँदेखि १५० मिटर तल रणबहादुरको शब फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देव जंग शाहाले बताएका छन् 

शबलाई  अहिले नछुने आदेश आएपछि उनिहरुले सबलाई छोएका भने छैनन् । राजकुमार श्रष्ठको हत्याको आरोपमा पक्राउ परेका हरुले दिएको बयान अनुसार रणबहादुरको हत्या गरेर राजकुमारको शब भन्दा करीब दुईसए मिटर टाढा राखेको अधारमा जिल्ला प्रहरी कार्यालयले त्यहाँ प्रहरीलाई पठाएको थियो । अहिले घटण स्थलमा पोखरीडाँडाबाट २ जना प्रहरी र ६० जना भन्दा धेरै स्थानीय पुगेका छन भने जिल्ला प्रहरी कार्यालय सल्यानका डि एस पि श्याम बहादुर खत्रि सहितको टोली त्यस तर्फ जाँदै छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए