दान बहादुर बुढा/असार २८, मुगु । सदरमुका गमगढी देखी पश्चिम भेगमा रहेको खत्याड गाउँपालिकाका बालबालीकाहरु हिजो आज बालभित्रे पत्रिका बाट जनचेतना  जगाउदै छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/असार २८, मुगु । सदरमुका गमगढी देखी पश्चिम भेगमा रहेको खत्याड गाउँपालिकाका बालबालीकाहरु हिजो आज बालभित्रे पत्रिका बाट जनचेतना  जगाउदै छ"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका बालबालिका भित्रे पत्रिकाबाट जनचेतना जगाउदै

२०७४, २८ असार बुधबार ०९:५५


दान बहादुर बुढा/असार २८, मुगु । सदरमुका गमगढी देखी पश्चिम भेगमा रहेको खत्याड गाउँपालिकाका बालबालीकाहरु हिजो आज बालभित्रे पत्रिका बाट जनचेतना  जगाउदै छन ।

खत्याड गाउँ पालिकामा रहेका १,२,३,४ वडामा रहेका बालबालीकाहरु बालक्लव मार्फत निमार्ण गरीएको बाल पत्रिका मार्फत गाउँ बस्ती टोल,छिमेकमा रहेका परम्परागत रहेका छाउ प्रथा ,मानिस बिरामी हुदा धार्मि झाक्रीको भरमा प्रर्दा हुने  घटना बोक्सी,दलित छुवाछुत गर्ने र गाउँ छरमा रहेका सकारात्मक कुरा नकारात्क कुरो,बिकास निमार्णमा हुर्ने अनियमिता भष्टचार बारे जनचेतना दिदै आएका छन ।


मोवाईल बाहेक अन्य कुनै पनि संन्चार सेवा नभएको खत्याड गाउँ पालिकामा यु एम  एन कलष्टर नेपालको आर्थिक रहयो साझेदारी स्थानिय सस्था ग्रामीण सामुदायिक सस्था जिएसएस मुगुको पहलमा निमार्ण गरीएका बाल क्लब सेरी,श्रीकोट,खमाले,गम्थाले माशिक भित्रेपत्रीका मार्फत नियमित पत्रिका प्रकास गरी रहेका छन ।

पहिले पहिले हामीलाई भित्रे पत्रीका प्रकाशनमा निकै गारो भएको थियो । ग्रामीण सामुदायिक सस्था जिएसएस संस्था बाट पटक पटक तातिम दिदा हिजो आज सहजै रुपमा पत्रिका प्रकाशन गदै आएका छौ हाम्रो समाजको कुरुति,कुसस्कारको र नियमित बिकासी कार्यमा भईरहेको भस्टचार बिरुद्घ आवाज उठाई रहने छु र्तमालीका बाल क्लवका उपाध्क्षय मुन्देबी थापाले जानकारी गराएका छन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने