दान बहादरु बुढा/असार २९, मुगु । बिगत  दुई दशक लामो समय पछि स्थानिय निकायको निर्वाचन पछि हुन लागीरहेको स्थानिय स्तरीय योजना छनोटमा मुगुका बाल बालीका आफ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादरु बुढा/असार २९, मुगु । बिगत  दुई दशक लामो समय पछि स्थानिय निकायको निर्वाचन पछि हुन लागीरहेको स्थानिय स्तरीय योजना छनोटमा मुगुका बाल बालीका आफ्"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका बालबालिका आफ्नो योजना छनोट गर्न आफै तम्सिय

२०७४, २९ असार बिहीबार ०६:०६


दान बहादरु बुढा/असार २९, मुगु । बिगत  दुई दशक लामो समय पछि स्थानिय निकायको निर्वाचन पछि हुन लागीरहेको स्थानिय स्तरीय योजना छनोटमा मुगुका बाल बालीका आफ्नो योजना छनोटमा आफै अघी सरेका छन ।

मुगु जिल्लामा रहेको एक मात्र छायाँनाथ रारा नगर पालिका रहेको एक देखी १४ वडा सम्मका बाल बालिकाहरुले बाल संन्जार बाट वडा हुदै नगरपालिका सम्म बाल बालिकाहरुको हुहितको लागी मिलन्य योजनाहरु छनोट गरी बालबालिकाहरुले एक कार्यक्रम गरी छायाँनाथ रारा नगर पालिका मेहेर हरीजङ्ग शाही समक्ष नगर बाल सन्जालकी अध्क्षय रेणुका हमालले पेश गरेकी छन ।

बालबालिकाहरुले आफ्नो हकहितकोलागी प्रजनन् स्वस्थ्य,छाउपडी मुक्त,बालबिवाह,बिद्यालय खेलकुद सामाग्रीहरु, खेलमैदान, बाल मैत्रीक बिद्यालय, शैचालय, लगाएत, बालबालिकामा हुने बिभेद बारे लगाएतका योजना रहेका छन । बिगतका बर्षहरुमा कर्मचारी तन्त्रहुन्र्थे हामी बाल बालीकाको नाममा सरकारले बर्षिक १५ प्रतिशत रकम भष्टचारहुर्ने यसै गरी बृद्घहरुको रकम समेत भष्टचारहुने गरेको थियो अब हामी बालबालीका आफ्नो नाममा आएको रकम दुरपयोगहुन दिर्ने छैनौ हामीले प्रस्ताबमा पेश गरीएका योजनाहरु भेदभाब नगरी नगरपालीका बाट पारीत हुर्ने पूर्ण बिशुवासका रहेकी छु भन्दै नगर बाल संन्जालकी अध्क्षय रेणुका हमालले बताएकि छन ।


भिबिष्यका बालबलिका कर्णधार हुन बाबालिकाहरुले ल्याएका बालमौत्रिक योजनाहरुदाई प्रथामिकताको आधारमा हामी नगरपरिसदबाट पास गर्ने प्रतिप्रदता छायानाथ नगरपालिकाका मेयर हरीजङ्ग शाहीले गरेका छन । शाहीका अनुसा आजभेलीका बालबालिकाहरु धेरै कुलतमा फसेका देखीन्छ ।गुरु आमा बुवाको मान मरेदा आफ्नो कामर्कत्वामा लाग्न समेत बालबालिकाहरुलाई सुझाब दिएका छन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला