Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दैलेखमा १० बर्षीय बालिका बलात्कार गर्न खोज्ने प्रहरीको फन्दामा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २९, दैलेख । दैलेखमा एक दस बर्षीय वालिका बलात्कार गर्ने खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

ठाँटीकाँध गाउँपालिका-५ पाचलाबाका ४२ बर्षीय देउरामे रोकाय १० वर्षकी बालिका बलात्कार गर्न खोजेको आरोप पक्राउ परेका हुन् ।

बुधबार दिउँसो ठाँटीकाँध बजारस्थित आफन्तको घरमा आरोपितले बलात्कारको प्रयत्न गरेको प्रहरीले जनाएको छ ।

जबर्जस्ती बलात्कार गर्ने खोज्दा बालिका चिच्याएपछि घटनास्थल आएका नजिकका छिमेकीले आरोपित देउरामे रोकायलाई ठाँटीकाँध प्रहरीमा बुझाएका थिए ।

घटनाको अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।