सुबास लामिछाने,

नेपालको नयाँ राज्यं संरचनामा बालअधिकार प्रबद्र्धन बिषयक २ दिबसिय कार्यशाला गोष्ठी पर्बतको कुश्मामा शुरु भएको छ । बुधबार दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुबास लामिछाने,

नेपालको नयाँ राज्यं संरचनामा बालअधिकार प्रबद्र्धन बिषयक २ दिबसिय कार्यशाला गोष्ठी पर्बतको कुश्मामा शुरु भएको छ । बुधबार दे"/>

१४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपालको नयाँ राज्यं संरचनामा बालअधिकार प्रबद्र्धन बिषयक २ दिबसिय कार्यशाला गोष्ठी शुरु

२९ असार २०७४, बिहीबार १३:२७

सुबास लामिछाने,

नेपालको नयाँ राज्यं संरचनामा बालअधिकार प्रबद्र्धन बिषयक २ दिबसिय कार्यशाला गोष्ठी पर्बतको कुश्मामा शुरु भएको छ । बुधबार देखि शुरुभएको उक्त कार्यशाला गोष्ठि बिहिबार सम्म चल्ने छ । सेभ द चिरलेन्ड को सहयोग तथा शिक्षाको लागि राष्ट्यि अभियान नेपाल र जिसस पर्बतको आयोजनामा शुरु भएको गोष्ठिको पहिलो दिन नेपालमा बालबालिकाको अबस्था, बालबालिकाको अबको आबश्यकता बाल अधिकार सम्बन्धी रहेका कानुन लगायतको बिषयमा छलफल गरिएको छ । कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का बोर्ड सदस्य राजेन्द्र शर्मा, सिजपका कार्यक्रम संयोजक दिपक बस्याल र कास्की, स्याङ्गजा, बागलुङ्ग म्याग्दी र पर्बतको बालबालिकाको क्षेत्रमा काम गर्दे आएका बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

पहिलो दिनको कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का कार्यक्रम संयोजक दिपक बस्यालले सिजपको संथागत परिचय तथा कार्यगत संलग्नताबारे जानकारी त्यस्तै अधिबक्तmा भोलानाथ शर्माले बाल अधिकार सम्बन्धी अन्र्तराष्ट्रिय तथा राष्ट्रिय कानुनी प्राबधानहरु सहायक प्रमुख जिल्ला अधिकारी प्रबिण ढकालले नेपालमा बालबालिकाको अबस्था र अबको आबश्यकता बिषयमा प्रशिक्षण गराउनु भएको थियो । दिगो बिकास लक्ष्य र बालबालिकाको सबाल बिषयमा शिक्षाको लागि राष्ट्यि अभियान नेपाल पर्बतका अध्यक्ष राजेन्द्र पहाडी बालबालिकाको लागि स्थानिय सरकारले खेल्ने सक्ने भुमिकाको बिषयमा एलायन्स नेपालका केन्द्रिय सचिब गोबिन्द पहाडी र जिल्ला शिक्षा कार्यलयको स्रोत ब्यक्तिm प्रेम सुबेदिले बिद्यालय शान्ति क्षेत्र पर्बतको अभ्यास,सम्भाबना र चुनौतीको बारेमा जानकारी गराउनुभएको थियो । बिहिबार पर्बतमा बालबालिकाको अबस्था र बालबालिकाको क्षेत्रका जिल्लागत अनुभब लगायतको बिषयमा छलफल गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक आँधीबेहरी र शक्तिशाली हावाका कारण प्यालेस्टाइनीहरूको विजोग एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे झापाका हरिचन्द्रले दिएका थिए विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्की पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ पोर्नोग्राफी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा ईडीको छापा यू-१९ एसिया कप: नेपालविरुद्ध श्रीलंकाले २४ ओभरमा ३ विकेट गुमाएर जोड्यो १०२ रन फिफा वरियतामा नेपालको एक स्थान सुधार बस दुर्घटनामा २१ जना घाइते, तीनजना गम्भीर यू १९–एसिया कप: नेपाललाई पहिलो सफलता, हेमन्तले लिए विकेट आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? जापानमा ‘नेपाल फेस्टिवल’ को तयारी अन्तिम चरणमा ’एनपिएल’ को हरेक चौकामा एनसेलले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने आजको विदेशी मुद्राको विनिमय दर: डलर र युरोको भाउ बढ्यो विधायन व्यवस्थापन समितिको बैठक बस्दै पाकिस्तानी अलराउन्डर तनवीरे चितवन राइनोजमा अनुबन्ध प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत यु–१९ एसिया कप : आज पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दै यस्तो रहने छ आजको मौसम !