२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ट्याक्टर पल्टदा एक महिलाको मृत्यु

२०७४, १ श्रावण आईतवार ०८:५०

साउन १,  चन्द्रौटा | कपिलवस्तुको विजयनगर गाउपालिका वडा न ६  खुरुहुरिया मा सनिवार राति साढे ८ वजे ट्याक्टर पल्टदा एक महिलाको ज्यान गएको छ ।खडैचा पथरदेहिया सडकखण्डमा गुडिरहेको लु २ त ७२५ नम्वरको ट्याक्टर सडकमा चिप्लीएर दुर्घटना भएको हो ।

दुर्घटनावाट ३८ वर्षिय इन्द्रवति चौहानको उपचारको क्रममा राति नै ज्यान गएको ईलाका प्रहरि कार्यलय गणेशपुरका प्रहरि निरिक्षक खिम व घर्तिले जानकारि दिनुभएको छ ।ट्याक्टर प्रहरिको नियन्त्रणमा  रहेको तर चालक भने फ्राहार रहेको निरिक्षक घर्तिले वताउनु भयो ।

माधव बेल्वासेको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल